विभिन्न देशका आवासीय राजदूतहरूलाई गैरआवासीय राजदूतको जिम्मेवारी : राष्ट्रपति

Jasus Khabar 1+ समाचार ( )
२१ जेठ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका आवासीय राजदूतहरूलाई गैरआवासीय राजदूतको जिम्मेवारी दिएका छन् । यसअघि, मलेसिया, ब्राजिल, अष्ट्रियालगायत देशमा आवासीय राजदूतको रुपमा रहेका उनीहरूलाई राष्ट्रपतिले आइतबार थप एक÷एक देशको गैरआवासीय राजदूतको जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया