मनोहरा सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर, स्थानीयद्वारा ढुंगामुढा

Jasus Khabar 3925+ समाचार ( )
३० श्रावण २०८२

 मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

महानगरपालिकाले आज खोला किनारको अवैध बस्तीमा डोजर चलाएको हो । यसैबी महानगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेका छन् ।

बस्तीमा डोजर चलेपछि आक्रोशित बनेको सुकुम्बासीले प्रहरीमाथि नै आक्रमण गरेका हुन् ।


प्रतिक्रिया