नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता डा. चन्द्र भण्डारीबीच भेटवार्ता भएको छ । पछिल्लो समय थापाले पार्टी भित्र आफ्नो समूहका नेताहरुसँगको भेटवार्ता बाक्लो बनाएका छन् । >
हालै संसद्मा बोल्दा सरकारको राम्रा काममा समर्थन रहने तर नराम्रा काममा कडा खबरदारी गर्ने भाषण गरेका गगनले आफ्नो समूहका नेताहरुसँगको भेटवार्तालाई निरन्तरता दिइरहेका छन् ।
>
>>