सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने पक्राउ

Jasus Khabar 1+ समाचार ( )
१५ फाल्गुन २०८०

सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।

न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बैंकका डेपुटी सीईओसहित सेन्चुरी बैंकका तत्कालीन सीइओलाई समेत पक्राउ गरेको हो । उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाकी छ । 

न्यौपानेले सेन्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोप लागेको छ । 


प्रतिक्रिया