दुर्गा प्रसाईँको समर्थकको प्रदर्शन

Jasus Khabar 1+ समाचार ( )
७ अशोज २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई छाड्न माग गर्दै उनका समर्थकहरूले दबाबमुलक प्रदर्शन गरेका छन्। राष्ट्रिय नागरिक श्रमिक महासंघको ब्यानरमा केही समर्थकहरूले माइतीघरमा विरोधमा उत्रिएका हुन्।


प्रसाईँलाई साइबर अपराधको आरोपमा भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएका थिए। उनलाई अनुसन्धानका लागि ३ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।


प्रतिक्रिया