राष्ट्र बैंकका गभर्नर पौडेलको सम्पत्ति : ४५ तोला सुन र १५ लाख कित्ता सेयर, ऋण छैन

Jasus Khabar 3925+ समाचार ( )
११ आषाढ २०८२

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सम्पत्ति विवरण बुझाएका छन्। राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि पौडेलले बुझाएको सम्पत्ति विवरणमा ललितपुर नवलपरासीमा घर र जग्गा,४५ तोला सुन र १५ लाखको हिराका गहना रहेको छ।

पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैंबु र नवलपरासी गैंडाकोटमा एक/एकवटा घर र जग्गा रहेको छ। प्रतिभाको नाममा ४५ तोला सुन र १५ लाख मूल्य बराबरको हिराका गहना रहेका छन्। 

प्रतिक्रिया