जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
१२ आषाढ २०८२

बारामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेटा गाउँपालिका- ३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहा रहेका छन् । उनलाई ​बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया