नेपाल माइक्रो इन्स्योरेन्सको लक इन भदौ २२ गते सकिँदै

Jasus Khabar 3925+ समाचार ( )
२७ श्रावण २०८२

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लक इन अवधि समाप्त हुने भएको छ । 

कम्पनीले सामूहिक लगानी कोषमा रहेको शेयरको लक इन अवधि भदौ २२ गते सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिजालले जानकारी दिएका छन् ।

कोषमा कम्पनीको १ लाख १२ हजार ५०० कित्ता शेयर लक इन अवधिमा हरेको छ ।

प्रतिक्रिया