आज नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Jasus Khabar 1+ समाचार ( )
१८ श्रावण २०८०


आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको छ ।

छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी ३५ रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलामा एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार