नेप्से परिसूचकले काट्यो ३ हजारको विन्दु

Jasus Khabar 3945+ समाचार ( )
११ श्रावण २०८२

 नेप्से परिसूचकले ३ हजारको बिन्दु पार गरेको छ। एक वर्षपछि नेप्सेले ३ हजारको विन्दु पार गरेको हो।

साताको कारोबारको पहिलो दिन आइतबार बजार खुलेको केही समयमै ‍परिसूचकले ३ हजारको बिन्दु पार गरेको हो।

आइतबार बजार खुलेको ६ मिनेटमै नेप्से ३००२ को विन्दुमा पुगेको हो।

गत वर्षको साउन ३१ गते बजार ३०००.१ बिन्दुसम्म पुगेको थियो।

प्रतिक्रिया