गाँजा तस्कर भोक्राहा नरसिंहबाट दुई जना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
१२ वैशाख २०८२
सुनसरी - भोक्राहा नरसिंह गाउँपालिकाबाट दुई जना गाँजा ओसार पोसार गर्ने मानिस पक्राउ परेका छन्। 


भोक्राहा नरसिंह गाउँपालिका वडा नं - ४ चिरौली चोकबाट रातो कलरको स्कुटीमा ३४ केजी लागू औषध 

गाँजा सहित दुई जना पक्राउ परेको हो। 


शुक्रबार काे १६ प ६४७४ नम्बरकाे स्कुटीमा ३१ केजी लागू औषध गाँजा लिएर भारत तर्फ गैरहेको बेला २ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेकाे छ। पक्राउ परेको हाल दुवै जनाको परिचय न खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

प्रतिक्रिया