३११ जना इन्स्पेक्टरको सुरुवा

Jasus Khabar 3925+ समाचार ( )
११ वैशाख २०८२

काठमाडौं, ११ बैशाख । नेपाल प्रहरीका ३ सय ११ जना प्रहरी निरीक्षकहरुको सरुवा गरिएको छ। हिजो (बुधबार) प्रहरी महानिरीक्षक दीपक थापाले ठूलो मात्रामा इन्स्पेटक्टरहरुको सुरुवा गर्ने निर्णय गरेका थिए ।

आज प्ररी प्रधान कार्यालयले सरुवा भएका प्रहरी निरीक्षकहरुको नामावलीसार्वजनिक गरेको छ । त्यसअघि १२१ जना डिएसपीको पनि सुरुवा गरिएको थियो ।

प्रतिक्रिया