फेक फेशबुक पेज हटाउन सुनिताको माग, साईबर ब्युरोलाई पत्राचार

Jasus Khabar 1+ समाचार ( )
३० श्रावण २०८१

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले आफ्नो नाम राखेर खोलिएका फेक फेशबुक पेज हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न माग गरेकी छिन् ।

उनले त्यसको लागि साइबर ब्यूरोलाई पत्राचार गरेकी हुन् ।पछिल्लो समय मेयर बालेन्द्र शाह र उपमेयर डंगोललाई जोडेर अनर्गल भिडिओ बनाई पोष्ट गरेको पाएपछि डंगोलको सचिवालयले कारबाहीको लागि ताकेता गरेको हो । 

प्रतिक्रिया