प्रधानमन्त्री पुष्पकमल दाहाललगायत मोर्चाका नेताहरुद्वारा समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन

Jasus Khabar 1+ समाचार ( )
८ भाद्र २०८०

 समाजवादी मोर्चा, नेपालले पहिलो सन्देश सभा पर्साको वीरगन्जमा आयोजना गरेको छ ।

उक्त सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाललगायत मोर्चाका नेताहरुले सम्बोधन गरेका छन् ।सो सभाको व्यवस्थापन भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गरेको हो ।

समाजवादी मोर्चाको सचिवालय बैठकले नै सात वटै प्रदेशमा सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार