बलिउड अभिनेता आमिर खान काठमाडौं आएका छन् । उनी आज (आइतबार) बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको जनाईएको छ ।
>
उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न आएको बताइएको छ । उनी काठमाडौंमा १० दिनसम्म रहने छन् ।
>>

Jasus Khabar | २४ चैत्र २०८२
Jasus Khabar | २३ चैत्र २०८२
Jasus Khabar | ११ चैत्र २०८२
Jasus Khabar | २ चैत्र २०८२
Jasus Khabar | १ चैत्र २०८२
Jasus Khabar | १ चैत्र २०८२