विदेशी मिडियाको प्राथमिकतामा नेपालको प्रदर्शन

Jasus Khabar 3945+ समाचार ( )
२३ भाद्र २०८२

 नेपालमा भइरहेको जेनजीको प्रदर्शनलाई विदेशी सञ्चार माध्यमले पनि प्राथमिकता दिएका छन् । भरतीय समाचार च्यानल आज तकले नेपालमा भइरहेको प्रदर्शनलाई उच्च प्राथमिकता दिएर प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

त्यसैगरी, अर्को भारतीय समाचार च्यानल एबीपीले पनि प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

त्यस्तै, भारतको अङ्ग्रेजी अखबार द स्टेटम्यानले नेपालमा भइरहेको प्रदर्शनमा जापानी माङ्गा तथा एनिमे सिरिज वान पिसमा देखाइने जोली रोजर झण्डा प्रयोग भइरहेको उल्लेख गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार