नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।घटेको मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्ने छ । एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
>>
इन्धनको मूल्य घट्यो
२ पौष २०७९
प्रतिक्रिया
ताजा समाचार
सुनसरी–४ ‘ख’ सभापतिमा असफाक, सचिवमा रवीन्द्र विजयी
Jasus Khabar | १२ अशोज २०८३
सुनसरी–४ ‘ख’ मा मतगणना : असफाक आलम अन्सारी अगाडी
Jasus Khabar | १२ अशोज २०८३
सुनसरी–४ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रमेश...
Jasus Khabar | ११ अशोज २०८३
भारतीय चिकेन बरामद गरेपछि सइ प्रवीण भट्टराई जिल्ला...
Jasus Khabar | ११ अशोज २०८३
आश्वासनले जीवनलाई नर्क बनायो : मोहसिम अंसारी
Jasus Khabar | १० अशोज २०८३
सुनसरी–४ बाट महाधिवेशन प्रतिनिधिमा शंकर कुमार बस्न...
Jasus Khabar | ९ अशोज २०८३