जासुस खबर डटकममा गत २०८१ माघ २७ गते आइतबार प्रकाशित उल्लेखित "कु- कर्मको पाप पखाल्न आरती रावल पुगिन भारतको कुम्भ मेला न्यायाधीश भुवन गिरीले पाए रावलबाट छुटकारा" र गत २०८१ माघ १० गते ६ गते प्रकाशित "आरती रावलको ज्यादती" सम्बन्धी समाचारप्रति चित्त नबुझेको भन्दै सो समाचारमा उल्लेख गरिएका व्यक्ति आरती रावलले लिखित खण्डन गरेका छन् ।>
उनले २०८१ फागुन ७ गते यस जासुस खबरको आधिकारिक सामाजिक संजाल मेसेन्जर मार्फत र फागुन ४ गते लिखित खण्डन गरिएकोमा यो खण्डन प्रकाशन गरिएको छ ।>
पीडित पक्षको खण्डनलाई स्थान दिनु हाम्रो दायित्व भएकोले सो खण्डन प्रकाशन गरिएको छ । स्रोतबाट प्राप्त भएको सामाचार सामग्रीबाट पीडितलाई परेको असर प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको साथै क्षमाप्राथी छौं । आईन्दा पत्रकार अचारसंहिता भित्र रहेर समाचार सामग्री प्रकाशन, प्रसारणको प्रतिवद्धता सहित खण्डन प्रकाशन गरिएको छ ।>
पीडित रावलले गरिएको खण्डन जस्ताको त्यस्तै: