एमालेको सचिवालय बैठक सुरु

Jasus Khabar 1+ समाचार ( )
२० पौष २०८०

नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । १९ पदमा हुने चुनावका लागि पुस २३ गते उमेदवारी मनोनयन हुनेछ ।


प्रतिक्रिया