विश्वकप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणको नेपालले खेल्ने सुरुका दुई खेलको मिति तय भएको छ ।>
नेपालले नोभेम्बर १६ तारिखमा यूएई गएर खेल्ने छ भने नोभेम्बर २१ तारिखमा दशरथ रंगशालामा यमनविरुद्ध खेल्ने छ। नेपाल रहेको समूहमा बहराइन पनि रहेको छ । नेपालले हालै मात्र लाओसलाई हराएर दोस्रो चरणमा स्थान बनाएको हो । >
दोस्रो चरणमा नेपालले होम एन्ड अवे आधारमा खेल्नेछ ।>
>
>>