विराटनगरमा आज निकालिने रथ यात्राको अवसरमा देशको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विशेष अफर सहित सामाजिक कार्यमा सरिक भएर भव्यताका साथ रथ यात्रा मनाउदै छ ।
>
विराटनगर महानगरपालिकाको अनुमती र संयोजनमा पानी तथा सर्बत प्रदान गरिने कार्यक्रम समेत रहेको छ कम्पनीले जनाएको छ ।>
भायानेटले आज रथ यात्रामा कर्मचारीहरुलाई स्वयंसेवकको रुपमा समेत परिचालन गरेको जनाएको छ । >
भायानेटबाट प्रदान गरिने रथयात्रा विशेष अफर र अन्य जानकारीको लागि महेन्द्र चोक नजिक भायानेटको विराटनगर शाखामा सम्पर्क गर्नुपर्ने अथवा भायानेटको कोशी प्रदेशस्थित प्रादेशिक कार्यालयको फोन नम्बर ०१–५९७०४५९ मा सम्पर्क गर्न सकिने कम्पनीले बताइएको छ ।>>