नेकपा(माओवादी केन्द्र) सखुवानन्कारकट्टी गाउँपालिका १ नम्बर वडा संगठन कमिटीको अध्यक्षमा विरेन्द्र कुमार यादव चयन भएका छन। >
>
कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वडा कमिटि तथा अगुवा ,भेलाबाट यादवलाई चयन गरेको छ।>
>
>
कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी पार्टीका, पुर्व जिल्ला कमिटीको सदस्य भोगेन्द्र ठाकुर रहेको थियो। >
विशिष्ट अतिथि, मधेश प्रदेश वाईसीएल सहसंयोजक अशानन्द यादव, सिरहा जिल्ला वाईसीएल अध्यक्ष विवेक परियार, लगायत अन्य समाज सेवी, तथा पार्टी, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। >
>
सो कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएका छन । >
>
यादव समाज, परिवर्तका लागी समाजिक, विभिन्न कार्यहरू निरन्तर गर्दै आएका छन । >
>
>>