नेपाली कांग्रेसमा शक्ति संघर्षः शेखर कोइरालाको चेतावनी र सरकारप्रतिको आरोप
१८ मंगशिर २०८१
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा इतर समूहको सक्रियतालाई बलियो बनाउँदै आफ्नो समूहका पालिका सभापतिहरूको पूर्ण संरक्षण गर्ने दाबी गरेका छन्। मंगलबार विराटनगरमा आयोजित पालिका सभापतिहरूको भेलालाई सम्बोधन गर्दै कोइरालाले कार्यकर्ताहरूलाई डर र त्रासबिना काम गर्न आग्रह गर्दै आफू उनीहरूको संरक्षणमा कटिबद्ध रहेको घोषणा गरे। तपाईंहरू कुनै डर, भय नराखी घर फर्कनुहोस्। तपाईंहरूको संरक्षण गर्ने जिम्मा म लिन्छु, कोइरालाले भने, उनले धम्की र दवावबाट नआत्तिन कार्यकर्ताहरूलाई प्रष्ट निर्देशन दिँदै पार्टीको १५औं महाधिवेशनमा कुनै किसिमको अनियमितता हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
>
प्रतिक्रिया
ताजा समाचार
सुनसरी–४ ‘ख’ सभापतिमा असफाक, सचिवमा रवीन्द्र विजयी
Jasus Khabar | १२ अशोज २०८३
सुनसरी–४ ‘ख’ मा मतगणना : असफाक आलम अन्सारी अगाडी
Jasus Khabar | १२ अशोज २०८३
सुनसरी–४ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रमेश...
Jasus Khabar | ११ अशोज २०८३
भारतीय चिकेन बरामद गरेपछि सइ प्रवीण भट्टराई जिल्ला...
Jasus Khabar | ११ अशोज २०८३
आश्वासनले जीवनलाई नर्क बनायो : मोहसिम अंसारी
Jasus Khabar | १० अशोज २०८३
सुनसरी–४ बाट महाधिवेशन प्रतिनिधिमा शंकर कुमार बस्न...
Jasus Khabar | ९ अशोज २०८३