रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै केन्द्रीय बैंक

Jasus Khabar 1+ समाचार ( )
१९ आषाढ २०८०

नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको छ ।

राष्ट्र बैंकले असार २९ गतेसम्मका लागि (१० दिने अवधिको) बोलकबोलमार्फत २० अर्ब खिच्न लागेको हो । यसअघि असारमा मात्रै २ पटक गरी ३० अर्ब रुपैयाँ रकम बैकिङ प्रणालीबाट केन्द्रिय बैंकले तानिसकेको छ ।

असार ७ गते १० अर्ब र असार १० गते २० अर्ब गरी ३० अर्ब तानिसकेको छ । आजै तान्ने २० अर्ब सहित केन्द्रिय बैंकले असारमा मात्रै बैकिङ प्रणालीबाट लिएको रकम ५० अर्ब पुग्नेछ । राष्ट्र बैंकले असार २९ गतेसम्मका लागि (१० दिने अवधिको) बोलकबोलमार्फत २० अर्ब खिच्न लागेको हो । यसअघि असारमा मात्रै २ पटक गरी ३० अर्ब रुपैयाँ रकम बैकिङ प्रणालीबाट केन्द्रिय बैंकले तानिसकेको छ ।

असार ७ गते १० अर्ब र असार १० गते २० अर्ब गरी ३० अर्ब तानिसकेको छ । आजै तान्ने २० अर्ब सहित केन्द्रिय बैंकले असारमा मात्रै बैकिङ प्रणालीबाट लिएको रकम ५० अर्ब पुग्नेछ ।


प्रतिक्रिया