एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो

Jasus Khabar 1+ समाचार ( )
२० पौष २०८०

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सारिएको छ । 

आजका लागि बोलाइएको बैठक भोलि (शनिबार) बिहान ८ः३० बजे बस्नेगरी सारिएको हो । 

विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उमेदवारका विषयमा छलफल हुनेछ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदैछ । 

प्रतिक्रिया